समाचारशुक्रबार, कार्तिक २१, २०७१

अख्तियारको निर्णय नमान्न उर्जा मन्त्रालयलाई निर्देशन

हिमालखबर

सिंहदरबारमा २१ कात्तिकमा बसेको समितिको बैठकले खारेजीमा परेका आयोजनाको हालको अवस्थाबारे जानकारी गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन गरेको हाे ।

समितिले ऊर्जा मन्त्रालयलाई आयोगले खारेज गर्न निर्देशन दिएकाे १३ वटा आयोजनाको श्वेतपत्र जारी गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश ज्वालाले बताए । आयोगको निर्देशनले स्वदेशी लगानीकर्ता मर्कामा परेको र निर्माण सुरु भएका आयोजना समेत अगाडि बढ्न नसक्ने समितिले ठहर गरेको छ ।

आगामी दिनमा जलविद्युत् आयोजनाका सम्बन्धमा निर्देशन दिदा आवश्यक सोचविचार गर्न समेत समितिले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>