समाचारशुक्रबार, कार्तिक २१, २०७१
‘जाति र धर्मका नाममा विभाजन हुदैन’
१ कात्तिकमा केसीले सद्भावपूर्ण समाजलाई द्वन्द्वतिर धकेल्ने प्रयत्न भइरहेकाले यसबाट सबै सचेत हुनुपर्ने बताए ।
२० कात्तिकमा कांग्रेसकै नेताहरुले नेपाललाई सनातन हिन्दु राष्ट्रको माग गर्दै महाअभियान थालेका छन् । महायज्ञको उद्घाटन गर्न नुवाकाेट पुगेका केसीले धार्मिक स्वतन्त्रतालाई कायम राख्नुपर्ने बताए ।
