समाचारशुक्रबार, कार्तिक २१, २०७१

पशु चिकित्सक डा.श्रेष्ठलाई अन्तर्राष्ट्रिय पुरस्कार

हिमालखबर

नेपाली पशुचिकित्सकलाई दूरदृष्टि र नेतृत्व दिन सफल भएको भन्दै सन् २०१५ को ‘डब्ल्यु सावा ग्लोबल मेरिटोरियस सर्भिस अवार्ड’ दिइएको हो । सम्मानको घोषणा २१ कात्तिकमा गरिएको हो ।

आउने जेठमा बैंककमा पशु चिकित्सक विश्व सम्मेलन समारोहमा पुरस्कार प्रदान गरिने वल्र्ड स्मल एनिमल भेटेरिनरी एसोसिएसनको सचिवालय क्यनडाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>