समाचारशनिबार, कार्तिक २२, २०७१

संविधान बनेपछि सरकार परिवर्तन हुन्छः गृहमन्त्री गौतम

हिमालखबर

 

२३ कात्तिकमा झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री गौतमले तोकिएको समयसीमाभित्रै संविधान जारी हुने भन्दै सहमति हुनसक्ने विषयमा समहति गरेर र सहमति हुन नसकेका विषयलाई प्रक्रियामार्फत टुङ्ग्याएर संविधान जारी गरिने बताएका छन् ।

गौतमले संविधान जारी नगरी सरकार परिवर्तन नहुने प्रष्ट पार्दै त्यसपछि भने सरकार परिवर्तन हुने बताएका थिए ।

संविधान निर्माणको चरणलाई अवरुद्ध गर्ने र प्रक्रिया नमान्नेहरू निरङ्कुशतावादी हुने पनि उनले जिकिर गरे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>