समाचारसोमबार, कार्तिक २४, २०७१
सहमतिको बाधक बन्दिनः भट्टराई
स्वास्थ्यमा सुधार आएपछि सभापति भट्टराईले २४ कात्तिक विहान कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारसँग टेलिफोन संवाद गरेको उनको सचिवालयले जनाएको छ ।
कुराकानीमा सभापति भट्टराईले संविधान निर्माणका क्रममा सहमतिको निम्ति आफू बाधक होइन साधक बन्ने बताएका थिए । भट्टराई अस्वस्थ्य भएपछि समितिको बैठक अवरुद्ध हुन पुगेको थियो ।
१४ कात्तिक दिउँसो १ बजे बस्नेछ । भट्टराईले एमाओवादी अध्यक्ष दाहालसँग २३ कात्तिक साँझ सानेपामा भेटवार्ता गरेका थिए ।
