समाचारसोमबार, कार्तिक २४, २०७१

राप्रपा नेपालले हिन्दू राष्ट्र संकल्प रथयात्रा गर्ने

हिमालखबर

पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा केन्द्रीय पदाधिकारी तथा सदस्य, ७५ जिल्लाका जिल्ला अध्यक्ष, भ्रातृ सङ्गठनका संयोजक, क्षेत्रीय अध्यक्ष रहेको मूल आयोजक समिति गठन गरेको पार्टी कार्यालयले जनाएको छ ।

मेचीको काँकरभिट्टाबाट सुरु हुने रथयात्रा महाकाली पुगेर काठमाडाँै आई पशुपतिनाथमा पुगेर समापन गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>