समाचारसोमबार, कार्तिक २४, २०७१

एकल जातीय संघीयता नभए आम हड्तालः दाहाल

हिमालखबर

आफु पक्षीय नेताहरुसहित रोल्पा जाने क्रममा २४ कात्तिकमा दाङको घोराही पुगेका दाहालले भने, ‘‘पहिचानसहितको संघीयता नभए आम हड्तालबाट देश ठप्प हुनेछ ।’’ उनले कांग्रेस–एमाले पहिचानबाट पछि हटेको आरोप लगाए ।

दाहालले बहुमतीय प्रकृयाबाट संविधान आउन नदिन २२ दलीय मोर्चा सशक्त आन्दोलनमा उत्रने बताए । महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, नेता नन्दकिशोर पुनलगायतका नेताहरुसँग दाहाल रोल्पा गएका छन् ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>