थप समाचारमंगलबार, कार्तिक २५, २०७१

मोरङका ७ हजार सुकुम्बासीले आवेदन दिए

हिमालखबर

सुकुम्बासी समस्या समाधान आयोग मोरङका अध्यक्ष मानप्रसाद लिम्बूका अनुसार सुकुम्बाmorang_districtसीलाई लालपुर्जा बाँड्न आवेदन मागेपछि जिल्लाका सात हजार सुकुम्बासीले नाम दर्ता गराएका हुन् ।

बेलबारी र विराटनगर दुई ठाउँमा नाम दर्ता गराउने व्यवस्था गरेको छ । करिब दुई वर्षअघि १३ हजार सुकुम्बासीले परिचयपत्रका लागि आयोगमा आवेदन दिएका थिए । उनीहरुलाई सुकुम्बासीको परिचयपत्रसमेत प्रदान गरिएको पूर्वअध्यक्ष खेमराज प्रधानले बताए ।

परेका निवेदन माथि छानबिन गरी फिल्डमा नापजाँच गरेर मिल्ने जतिमा लालपुर्जा बाँड्ने अध्यक्ष लिम्बूले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>