थप समाचारमंगलबार, कार्तिक २५, २०७१
‘फरार सूची’का जेके तरुण दल अध्यक्षको उमेद्वार
स्थानीय शिक्षकलाई कुटपिट अभियोग लागेको जेकेले सदरमुकाम खलङ्
गामा जारी तरुण दलको तेस्रो जिल्ला सम्मेलनमा भूमिगत रुपमै अध्यक्षमा उमेद्वारी दिएका हुन् । उनको उमेद्वारीको ब्यानर बजारभर टाँगिएको छ ।
तरुण दलमा आफ्नो भूमिका उल्लेख्य गर्दै जेकेले उमेद्वारी दिएका छन् । तर, प्रहरीले भने फरार रहेकाले फेला पर्नासाथ पक्राउ गरिने जनाएको छ ।
