समाचारबुधबार, कार्तिक २६, २०७१

नेकपा–माओवादी फुटको संघारमा

हिमालखबर

बुद्धनगरस्थित पार्टी मूख्यालयामा २४ र २५ कात्तिकमा बसेको बैठकले चन्द पक्षले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिएको हो । पार्टी हित विपरीत गतिविधि गरे कारबाही गर्नै चेतावनी संस्थापन पक्षले दिएको छ ।

चन्द पक्षको भेला र संस्थापन पक्षको चेतावनीले पार्टी फुटको संघारमा पुगेको छ । संस्थापन पक्ष सुधारवाद र संशोधनजादतर्फ धकेलिदै गएको भन्दै चन्द पक्षले पोलिटब्यूरो बैठक बहिष्कार गरी छुट्टै भेला आयोजना गर्न लागेपछि त्यसलाई तत्कालल नरोके कारबाही गर्ने निर्णइ बैठकले गरेको छ ।

चन्द पक्षले राजधानी बाहिर गोप्य रुपमा २५ र २५ कात्तिकमा आफु निकट जिल्ला सेक्रेटरीहरुको भेला बोलाउने तयारी गरेपछि संस्थापनले यस्तो निर्देशन दिएको हो ।

हिमालय टाइम्सबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>