समाचारबुधबार, कार्तिक २६, २०७१

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिइने

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा फ्याक्ल्टी बोर्डको २५ कात्तिकको बैठकले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको हो ।

प्रधानमन्त्री कार्यालयबाट आएको पत्रलाई बैठक शुरु हुनेवित्तिकै वितरण गरिएको थियो ।

नेपाल चिकित्सक संघले पनि सरकारले विगतमा गरेका निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको स्वास्थ्य क्षेत्रको विसंगति र तानाशाही प्रवृत्तिबाट मुक्त गराउन नेपाल चिकित्क संघको अगुवाइमा हुँदै आएको प्रयास र आन्दोलनको दौरानमा सरकारबाट गरिएका सहमतिहरुको अक्षरशः कार्यान्वयन हुनुपर्छ ।”

नेपाल समाचारपत्रबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>