समाचारशुक्रबार, कार्तिक २८, २०७१
‘बङ्कर होइन खोरमा बस्नुपर्ने मान्छे’
२८ कात्तिकमा बाँकेमा भएको अखिल नेपाल महिला संघको जि
ल्ला अधिवेशन उद्घाटन गर्न पुगेकी भण्डारीले रोल्पा पुगेर दाहालले बङ्करको कुरा नगर्न आग्रह गरिन् । उनले भनिन्, ‘‘अव विद्रोहको काम छैन, बङ्करको धम्कीले केही हुँदैन ।’’
भण्डारीले संविधान निर्माणमा उदासिन बन्दै पुनः रक्तपात मच्चाउने खेलतिर लागेको आरोप लगाइन् ।
उनले विवादित विषयमा सहमति नजुटे बहुमतबाट ८ माघमै संविधान बन्ने विश्वास दिलाइन् ।
केशव राना, बाँके
