थप समाचारशुक्रबार, कार्तिक २८, २०७१

शिक्षिकाको पिटाइले बालिकाको खुट्टा भाँचियो

हिमालखबर

शिक्षिका जिएमले २३ कात्तिकमा सुनारलाई लठ्ठीले निर्घात कुटपिट गरेकी थिइन् । बालिकाकी आमा सरिता विकले छोरी33को दायाँ र बायाँ खुट्टा र दुवै हातमा डाम भएको बताइन् । नेपालगन्जमा एक्सरे गराउँदा खुट्टा भाँचिएको देखिएको छ ।

शिक्षिका जिएमले यसअघि पनि कुटपिट गर्दै आएको पाइएको छ । उनले छोरीलाई कुट्ने क्रममा नास्ता बोकेको टिप्फन बाकस समेत फुटेको बताइन् ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>