समाचारआइतबार, कार्तिक ३०, २०७१

बन्द आह्वान गर्ने लिम्वुवानका उपाध्यक्षसहित १० जना पक्राऊ

हिमालखबर

अरुण पूर्वको नौ जिल्लालाई लिम्वान राज्य माग्दै बजार बन्द गराउँदै हिडेका केन्द्रीय उपाliध्यक्ष विसेन्द्र चेम्जोङ, केन्द्रीय सचिवालय सदस्य जेन्टल लावती, चन्द्रसिंह नेम्वाङ, केन्द्रीय सदस्यहरु देवनारायण लावती र सारकुमारी आठपहरियालगायत १० जना धनकुटोको मदनचोंकबाट पक्राउ परेका हुन् ।

३० कात्तिकमा लिम्वुवानले आह्वान गरेको बन्दका कारण धरान–धनकुटा सडकखण्ड अन्तरगत लामो तथा छोटो दुरीका सवारीसाधनहरु विहानदेखि नै संचालनमा आउन सकेका छैनन् ।

त्यस्तै जिल्लाका जिल्लाका शैक्षिक सस्था, उद्योग, कलकारखाना प नि ठप्प रहेका छन् । शैक्षिक संस्था बन्द भएपछि विधार्थीहरु नपढीकन घर फर्केका छन् ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>