समाचारआइतबार, कार्तिक ३०, २०७१

‘सहमतिको नाममा जातीय संघीयता मान्दैनौं’

हिमालखबर

एमाओवादीले सहमति भन्दै जातीय प्रदेश बनाउन खोजेको भन्दै नेता नेपालले सहमति नभए बहुमतीय प्रकृयाबाट संधिवान बनाउने बनाइने बताए । नेपालले भने, ‘‘सकेसम्म सहमतिमा संविधान बनाउनुपर्छ, तर पूर्व कमाण्डर लगेर बंकर देखाएर धम्की दिदैमा सामाजिक सद्भाव भत्काउनेतिर जान सकिदैन ।’’

भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले ३० कात्तिकमा गरेको कार्यक्रममा नेता नेपालले ८ माघभित्रै संविधान बन्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>