समाचारबुधबार, आश्विन २४, २०६९

थैवका हत्यारालाई आजीवन कारावास

हिमालखबर

न्यायाधीश बालेन्द्र रूपाखेतीको एकल इजलासले २३ असोजमा विकलाई हत्याको मुख्य दोषी ठहर गर्दै सर्वस्वसहित आजीवन कारावासको सजाय हुने फैसला गरेको हो ।

एमाओवादी निकट वाइसिएलका तत्कालीन जिल्ला अध्यक्ष विकले १३ चैत २०६५ मा थैवलाई बुटवल नगरपालिका– ९ र १० को सीमामा पर्ने पुलमा गोली हानी फरार भएका थिए । प्रहरीले विकलाई राजधानीको सुन्धारामा एक होटलमा लुकी बसेको अवस्थामा २०६७ सालमा पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो ।

अदालतको फैसलाछि मृतकका परिवारजनले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>