समाचारसोमबार, मंसिर १, २०७१

मोर्चाले कांग्रेस–एमाले प्रस्तावको प्रतिकार गर्ने

हिमालखबर

१ मंसीरमा बसेको मोर्चाको बैठकले सात प्रदेशको संघीयतासहित ल्याएको प्रस्तावको प्रतिकार गर्ने निर्णय गरेको हो । उनीहरुले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा प्रस्ताव प्रस्तुत गर्न नदिने भएका हुन् ।

सत्तारुढ दलहरुले समितिमा प्रस्ताव लैजान हस्ताक्षर संकलन गरेको भन्दै त्यसको प्रतिकार गर्ने तयारी गरेको छ । आजै सम्वाद समितिको बैठक बस्दैछ । अहिले सभामुखको कार्यालयमा तीन प्रमुख दलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>