समाचारसोमबार, मंसिर १, २०७१
जनता युद्ध होइन, संविधान चाहन्छन्ः मन्त्री बस्नेत
युवा संघ चितवनले गरेको स्वागत कार्यक्रममा मन्त्री बस्नेतले एमाओवादी नुसुध्रिए आउने चुनावमा शून्य सिटमा झर्ने बताए । संविधान निर्माणमा सहयोग गर्न एमाओवादी आग्रह गर्दै भने, ‘‘जनताको चाहना संविधान हो, युद्ध होइन ।’’
उद्योग मन्त्रालयललाई रु. २० अर्ब बजेट चाहिने भए पनि तीन अर्ब मात्र दिइएको बताउदै उनले अर्थ र राजस्व मन्त्रालय छुट्टाछट्टै बनाउनुपर्ने धारणा राखे ।
