थप समाचारबुधबार, मंसिर ३, २०७१

डा. अरुण कोइरालाको अन्त्येष्टि

हिमालखबर

तस्वीरहरुः युपी लामिछानेको फेसबुकबाट साभार

तस्वीरहरुः युपी लामिछानेको फेसबुकबाट साभार

नेपाली कांग्रेस बाँकेका सभापति डा.अरुण कोइरालाको अन्तिम दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा ३ मंसीरमा उनको अन्तिम दाहसंस्कार गरिएको हो ।

डा. अरुण कोइरालाको आजै अन्त्येष्टि गरिने

 

अन्तिम दाहसंस्कार गर्नुअघि उनको पार्थिक शरीरलाई श्रद्धान्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । उनको पार्थिक शरीरमा अन्तिम श्रद्धान्जली दिन प्रधानमन्त्री सुशील कोइराला लगायत कांग्रेसका शीर्ष नेताहरु सानेपामा पुगेका थिए ।

डा. अरुण कोइरालाको आजै अन्त्येष्टि गरिनेउनको पार्थिक शरीरलाई ३ मंसीर बिहानै नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको हो । करिब डेढ महीनादेखि निमोनियाबाट गम्भीर बिरामी परेका कोइरालाको उपचारको क्रममा नयाँ दिल्लीको मेदान्त अस्पतालमा २ मंसीर बिहान निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>