समाचारशनिबार, मंसिर ६, २०७१

मन्त्री पण्डितको गाडीलाई ट्रकले ठक्कर दियो

हिमालखबर

lalbabuइटहरीस्थित तालतलैयामा हुने कार्यक्रममा भाग लिन जाँदै गरेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित चढेको बा१झ ९८९० नम्बरको गाडीलाई ६ मंसीर विहान ना१ख २३१७ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिंदा उनका स्वकीय सचिव वसिम आलम खाण घाइते भएका छन् भने मन्त्री पण्डित सकुशल नै छन् ।

 

घाइते आलमलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको छ। आलमको घाँटी, तिघ्रा, र कुममा चोट लागेको छ।

प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>