समाचारशनिबार, मंसिर ६, २०७१
इच्छाशक्ति भएमा दुई घण्टामा संविधानः सभामुख
उनले चार/पाँच दिनदेखि दलहरूबीचको विवाद चुलिएको बताउँदै उनीहरूलाई सहमतिमा ल्याउने हो भने तोकिएको समयमै संविधान बन्ने बताए ।
केही विषयमा मात्रै सहमति हुन बाँकी रहेकाले दलहरूले सार्क सम्मेलन अगावै अर्थात् यही १० मंसीरभित्रै संविधानको विषयलाई टुङ्ग्याउनुपर्ने नेम्वाङले बताए ।
