समाचारआइतबार, मंसिर ७, २०७१

बैठक स्थगित गरेर बाबुरामले फिल्म हेरे

हिमालखबर

७ मंसीर विहान १० बजे बोलाइएको बैठक स्थगित गरेर भट्टराई फिल्म हेर्न गोपीकृष्ण हल गएका हुन् । उनले सामाजिक सञ्जालमा सार्क सम्मेलन अघि सहमति नहुने भन्दै फिल्म हेर्न गएको लेखेका छन् ।

उनले लेखेका छन्, ‘‘….टलकजंग/टुल्केको रोचक जीवनी पढ्न गोपीकृष्णतिर हान्निदै …।’’ ६ मंसीर साँझ भएको सहमतिबाट एमाओवादी पछि हटेपछि भट्टराईले सम्वाद समितिको बैठक स्थगित गरेका थिए ।

bbb

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>