थप समाचारसोमबार, मंसिर ८, २०७१

सञ्चारकर्मीलाई जोर विजोर नलाग्ने

हिमालखबर

सञ्चारकर्मीलाई सूचना विभागबाट जारी गरेको परिचयपत्र हेरेर सवारी साधन चलाउन दिइने 5sssप्रहरी प्रवक्ता माधव जोशीले हिमाललाई जानकारी दिए । जोशीले भने, ‘सूचना विभागको पास हेरेर प्रेसको गाडी छोड्न निर्देशन दिएको छु ।’

गृह मन्त्रालयले सार्कलाई मध्येनजर गरेर ८–१२ मंसिरसम्म जोर गते जोर र विजोर गने विजोर नम्बरको सवारी साधन चल्न दिने निर्णय गरेको थियो ।

सार्क सम्मेलनका बेला ग्यास, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थ बोक्ने सवारी साधनमा पनि जोरविजोर लाग्दैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>