थप समाचारसोमबार, मंसिर ८, २०७१
अर्काे पार्टी खोलेर देखाउँन लावतीलाई थापाको चेतावनी
२१ दिने अल्टिमेटम दिने लावती समूहले अर्काे पार्टी खोलेर जान सक्ने बताउँदै उनले माग पूरा गर्न नसक्ने बताए । लावतीले ७ मंसीरमा देशभरका प्रतिनीधि भेला गरेर अध्यक्ष छोड्न आग्रह गरेका थिए ।
थापाले ८ माघमा संविधान जारी नभए राप्रपा नेपाल देशको पहिलो पार्टी हुने बताए ।
