समाचारमंगलबार, मंसिर ९, २०७१

काठमाडौं आइपुग्ने सार्क राष्ट्र प्रमुखहरु

हिमालखबर

अफगानिस्तानका राष्ट्रपति असरफ घानी (६५), राजापाक्षेपछि नेपाल अाइपुगे । उनलाई नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री बामदेव गाैतमलगायतका मन्त्रीहरुले स्वागत गरे । घानी विहान पाैने ११ बजे नेपाल अाइपुगेका हुन् ।

यस्तै, माल्दिभ्सका राष्ट्रपति, अब्दुल्ला यमिन  (६५) र  भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पनि नेपाल अाइसकेका छन् ।

togbe

तोब्गे

mahinda

राजापाक्षे

yamin

यमिन

ghani

घानी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>