थप समाचारमंगलबार, मंसिर ९, २०७१
सार्क राष्ट्र प्रमुखहरुको आगमनमा देखिएको काठमाडौं (तीस तस्वीर)
९ मंसीर बिहानदेखि साँझसम्म विभिन्न समयमा सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगेका हुन् । श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे सबैभन्दा पहिले बिहान साढे १० बजे आइपुगे भने अन्तिममा बंगालादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद ४ः१५ बजे काठमाडौंमा ओर्लिइन ।
सार्क राष्ट्रका प्रमुखहरुको आगमनको क्रममा देखिएका दृष्यहरुः
