समाचारशुक्रबार, मंसिर १२, २०७१
‘हाम्रो राजनीतिले विकासको मुख देख्नै पाएनौं’
सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डष्ट्रिजका पदाधिकारीसँग १२ मंसीरमा कुरा गर्दै उनले भने, ‘‘ प्रजातन्त्र स्थापना, पुनःस्थापना गर्दागर्दै विकासमा ध्यान पुगेन, अव विकासतिर लाग्नुपर्छ ।’’
प्रधानमन्त्री कोइरालाले सार्क मुलुकमा कनेक्टिभिटी सुरुआत भएको र छिट्टै सडक यातायात र रेल यातायात सम्झौता हुने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बन्दै गएको बताए ।
