समाचारशनिबार, मंसिर १३, २०७१
८ माघमा सहमतिमै संविधानः कोइराला
उनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि निर्धारित मितिमै सहमतिबाट संविधान बन्ने बताए । उनले भने, ‘‘दलहरुबीच छलफल भइरहेको छ, संविधान ८ माघमै बन्छ ।’’
प्रधानमन्त्री कोइरालाले दाहालसँग संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिबाट प्रस्ताव अघि बढाउनेबारे छलफल गरेका थिए ।
