समाचारआइतबार, मंसिर १४, २०७१

८ माघपछि राष्ट्रपति र प्रधानमन्त्रीको चुनावः उपप्रधानमन्त्री सिंह

हिमालखबर

अर्घाखाँची पुगेका कांग्रेसका महामन्त्री एवम् उपप्रधानमन्त्री सिंहले निर्धारित मितिमै संविधान जारी हुने बताए । उनले भने, ‘‘संविधान निर्माणपछि प्रधानमन्त्री, राष्ट्रपति र सभामुख सबैमा निर्वाचन हुन्छ र स्थानीय निकायको पनि चुनाव हुन्छ ।’’

एमाओवादीका नेता टोपबहादुर रायमाझीले १२ बुदे सहमति गर्ने दलबीच फेरि नयाँ सहमति आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>