समाचारआइतबार, मंसिर १४, २०७१

तीनदिनलाई सम्वाद समितिको बैठक स्थगित

हिमालखबर

सम्वाद समितिकाे १४ मंसीरमा बसेकाे बैठक । तस्वीर: बाबुराम भट्टराईकाे ट्वीटरबाट

सम्वाद समितिकाे १४ मंसीरमा बसेकाे बैठक । तस्वीर: बाबुराम भट्टराईकाे ट्वीटरबाट

१३ मंसीर साँझ र १४ मंसीर विहान बसेको बैठकले केही दिन छलफल गर्ने सहमति भएपछि बैठक स्थगित गरिएको समितिका सभापति बाबुराम भट्टराईले बताए । दलहरुले अनौपचारिक छलफलका लागि समय मागेपछि बैठक १७ मंसीरसम्मलाई स्थगित गरिएको

छ ।

विवादित विषयमा सहमति जुट्न नसक्दा लामो समय स्थगित भएको समितिको बैठक १३ मंसीरबाट सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>