समाचारबुधबार, आश्विन २४, २०६९

राष्ट्रपति शासनबाट निकासः नेता बिजुक्छे

हिमालखबर

२४ असोजमा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता बिजुक्छेले केही समयका लागि राष्ट्रपतिले सङ्कटकाल लगाई चुनावी सरकार गठन गर्ने र संसदको निर्वाचन गराएमा गतिरोधको अन्त्य हुने दाबी गरे ।

उनले जातजाति, भाषाभाषी र क्षेत्रगत आधारमा सङ्घीय राज्य बनाउनुपर्ने एक पक्षको अडानका कारण संविधान नबनेरै संविधान सभा विघटन भएको उल्लेख गर्दै समाजवाद उन्मुख संविधान निर्माण हुन सकेमात्र श्रमिक मजदुर एवम् गरिब वर्गको हित हुने बताए ।

पार्टीको भातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको २६ असोजदेखि कैलाली सदरमुकाम धनगढीमा शुरु हुने राष्ट्रिय सम्मेलनका सन्दर्भमा नेता बिजुक्छे धनगढी पुगेका हुन् । रासस

/fi6«klt zf;gaf6 lgsf;M g]tf lah’S5]

g]kfn dhb”/ ls;fg kf6L{sf cWoIf gf/fo0fdfg lah’S5]n] b]zdf /fhgLlts ;d:of ;dfwfgsf] pQd ljsNk g} /fi6«klt zf;g /x]sf] bf]xf]¥ofPsf 5g\ .

@$ c;f]hdf wgu9Ldf cfof]lht kqsf/ ;Dd]ngdf g]tf lah’S5]n] s]xL ;dosf nflu /fi6«kltn] ;ª\s6sfn nufO{ r’gfjL ;/sf/ u7g ug]{ / ;+;bsf] lgjf{rg u/fPdf ult/f]wsf] cGTo x’g] bfaL u/] .

pgn] hfthflt, efiffefifL / If]qut cfwf/df ;ª\3Lo /fHo agfpg’kg]{ Ps kIfsf] c8fgsf sf/0f ;+ljwfg gag]/} ;+ljwfg ;ef lj36g ePsf] pNn]v ub}{ ;dfhjfb pGd’v ;+ljwfg lgdf{0f x’g ;s]dfq >lds dhb’/ Pjd\ ul/a ju{sf] lxt x’g] atfP .

kf6L{sf] eft[ ;ª\u7g g]kfn qmflGtsf/L ljBfyL{ ;ª\3sf] @^ c;f]hb]lv s}nfnL ;b/d’sfd wgu9Ldf z’? x’g] /fli6«o ;Dd]ngsf ;Gbe{df g]tf lah’S5] s}nfnL k’u]sf x’g\ .

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>