समाचारआइतबार, मंसिर १४, २०७१

‘पदका लागि चन्दले पार्टी फुटाए’

हिमालखबर

पार्टीको जनवर्गीय सङ्गठनको कार्यालय कुपण्डोलमा उपत्यकाका कार्यकर्तालाई प्रशिक्षण दिँदै महासचिव थापाले सचिव चन्दले महासचिव वा अध्यक्ष बन्न नपाउँदा पार्टी छोडेर गएको बताए । उनले भने, “पार्टी गठन भएलगत्तै बौद्ध भेलामा महासचिव खोजेको थिए, महाधिवेशनसम्म आइपुग्दा त प्रष्टरुपमै आयो, त्यो नपाएपछि हिँड्नुभयो ।”

चन्दले आफ्नो दस्तावेजमा सत्ता साझेदारको प्रस्ताव ल्याएको बताउँदै त्यसले सरकारसँग सौदावाजी मात्रै गर्न खोजेको पुष्टि गरेकोे उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>