समाचारसोमबार, मंसिर १५, २०७१

चन्दले नयाँ पार्टी घोषणा गर्दै

हिमालखबर

१५ मंसीर दिउँसो १ बजे काठमाडौंस्थित नाचघरमा चन्दले पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले पार्टीको नाम नेकपा माओवादी राख्ने भएका छन् ।

एकीकृत क्रान्ति गर्ने भन्दै उनी मोहन वैद्यबाट अग्गिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>