समाचारमंगलबार, मंसिर १६, २०७१

एमाओवादीकाे चरित्र बुझ्नै सकिएनः देउवा

हिमालखबर

इलाम पुगेका नेता देउवाले अहिले एमाओवादीकै कारण संविधान बन्न नसकेको बताए । उनले भने, ‘‘अहिले एमाओवादीको चरित्र बुझिनसक्नु छ ।’’

देउवाले जनमतको अपमान गर्न नसकिने भन्दै ८ माघमै संविधान बन्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>