समाचारबुधबार, मंसिर १७, २०७१

प्रस्तावित नयाँ नगरपालिकामा समेटिएका गाविसहरुको विवरण

हिमालखबर

मन्त्रालयले गरेको नगरपालिका प्रस्तावअनुसार काठमाडौं र भक्तपुर जिल्ला गाविसरहित जिल्ला भएका छन् ।

त्यसैगरी विभिन्न २३ नगरपालिकामा सो आसपास क्षेत्रका गाविस थप गरी सातवटा नयाँ उपमहानगरपालिका बनाइएको छ ।

स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार प्रस्तावित नगरपालिका र त्यसमा समावेश गरिएका गाउँ विकास समितिहरुको विवरण यसप्रकार छ ।
Microsoft Word - nagarpalika.doc

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>