समाचारबुधबार, मंसिर १७, २०७१

एमालेकाे विधान बल्ल छापियो

हिमालखबर

१० हजार प्रति प्रकाशित विधान र प्रतिवेदन तत्काललै जिल्ला कमिटीमा पठाउने एमाले उपमहासचिumlव विष्णु पौडेलले बताए । महाधिवेशनले पारित गरेको भन्दा फरक विवरण राखेर पार्टी अध्यक्ष केपी शर्मा ओली विधान प्रकाशन गरेको भन्दै पार्टीभित्र विरोध भएपछि अहिलेसम्म विधान प्रकाशन हुन सकेको थिएन ।

संशोधित विधानमा ७० वर्षपछि अवकाश हुने, पदाधिकारीको सङ्ख्या बढाउने, पोलिटब्युरो सदस्यमा चयन हुन एक कार्यकाल केन्द्रीय कमिटीको सदस्य भएको हुनुपर्नेलगायत संशोधन भएको  छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>