थप समाचारबिहीबार, मंसिर १८, २०७१

इन्जिनियरको तलब एक रुपैयाँ

हिमालखबर

नगरपालिकाले कम तलबमा काम गर्ने प्राविधिक कर्मचारीको माग गर्दै विज्ञापन गरेको थियो । विज्ञापनअनुरुप एक रुपैयाँ तलब खाने गरी गुरागार्इंले आवेदन दिएपछि उनी छनौट भएका हुन् ।

नगरपालिका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले परेका अन्य १७ वटा आवेदनमा मासिक रु.तीन हजारदेखि १४ हजारसम्म तलब माग गरिएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>