समाचारबिहीबार, मंसिर १८, २०७१
शीतलहरबाट नागरिकको मृत्यु नहोओसः सर्वोच्च
न्यायाधीशयद्वय गिरीशचन्द्र लाल र चोलेन्द्रशम्शेर राणाको इजलासले १८ मंसीरमा जारी गरेको आदेशमा भनिएको छ, “जलवायु परिवर्तनाका कारण शीतलहर चली तराईमा बसोबास गर्ने गरिब जनताले दुःख पाउनाका साथै मृत्युवरण खेप्नुपरेकाले नेपाल सरसकारले आवश्यक गृहकार्य गरी ठोस उपाय अवलम्बन गर्नू ।”
जुरी नेपालका अध्यक्ष अधिवक्ता माधवकुमार बस्नेतले गत पुसमा त्यससम्बन्धी रिट निवेदन दायर गरेका थिए ।
