समाचारशुक्रबार, मंसिर १९, २०७१

शिक्षामा नर्वेको रु एक अर्ब ८३ करोड अतिरिक्त अनुदान

हिमालखबर

नेपाल र नर्वेबीच विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन निम्ति अनुदान सहायता प्रदान गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गरेका छन् ।

१८ मंसीरमा अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेन र अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन् ।

विद्यालय क्षेत्र योजना र विकास साझेदारको सहायतामा उक्त कार्यक्रम सरकारले कार्यान्वयन, नियमन तथा मूल्याङ्कन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>