समाचारशुक्रबार, मंसिर १९, २०७१

दाहाल र चन्दको चरित्र एउटैः गुरुङ

हिमालखबर

१९ मंसीरमा पाल्पा पुगेका माओवादीका सचिव गुरुङले दाहालको व्यक्तिवादले विश्व कम्युनिष्ट आन्दोलनलाई बर्वाद बनाएको र चन्दको व्यक्तिवादले माओवादीलाई फुटाएर राष्ट्रिय स्वाधिनतालाई थप कमजोर बनाएको बताए ।

उनले  कम्युनिष्ट पार्टीभित्र विचारको बहस र दुई लाइन संघर्ष हुनु स्वभाविक भएपनि चन्दले विचारमा बहस पनि नगर्ने र पार्टीको अनुशासन पनि नमान्ने गरेको बताए ।

अहिले सशत्र संघर्ष गर्ने परिस्थिति नरहेकोमा जोड दिदै उनले ‘जनयुद्ध’कै जगमा विद्रोह हुने बताए ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>