समाचारशनिबार, मंसिर २०, २०७१

योजना आयोगको पुनःसंरचना गरिँदै

हिमालखबर

आयोगको पुनःसंरचना गर्न बनेको कार्यदलले ‘राष्ट्रिय नीति तथा योजना आयोग’ नाम राख्न आग्रह गर्ने योजना बनाएको छ । हालको आयोगका पदाधिकारीको भूमिका र जिम्मेवारीमा फेरबदल गर्ने तयारी गरिएको छ ।

अब बन्ने संघीय प्रणालीलाई समेत ध्यानमा राखेर कार्यदलले आयोग पुनःसंरचना गर्ने खाका तयारी गरिएको त्यसलाई आयोगको बैठकमा प्रस्तुत गर्ने तयारी भएको आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले बताए ।

आयोगले देशको विकासको योजना तथा नीति निर्माणमा सहयोग पु-याउने र भएका कार्यको मूल्याङ्कलाई विशेष ध्यान दिने गरी विकास गर्नका लागि पनि आयोगको पुनःसंरचना गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>