थप समाचारआइतबार, मंसिर २१, २०७१
निसास्सिएर मजदुरको मृत्यु
उद्योगको खरानी सफा गर्ने क्रममा २१ मंसीरमा उनको मृत्यु भएको हो । उद्योगबाट डोजरको सहयोगमा घाइते अवस्थामा निकालिएको केसीको राप्ती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि उक्त उद्योगमा गत वर्ष २३ पुसमा २५ वर्षीय रमेश पालको मृत्यु भएको थियो ।
देविका घर्ती मगर, दाङ
