समाचारसोमबार, मंसिर २२, २०७१
महेश बस्नेतको परिवारमा ३५ तोला सुन
मन्त्री बस्नेतले वुझाएको सम्पत्ति विवरणमा सुन र चाँदी पनि आफ्नो नाममा नभई परिवारको नाममा रहेको उल्लेख गरेका छन् । उनले भक्तपुरको गुन्डुमा रहेको जग्गाका विवरण वुझाएका छन् ।
मन्त्री बस्नेतको आफ्नै नाममा भने २२ हजार नगद, एउटा मोटरबाइक र एउटा गाई मात्रै रहेको देखाइएको छ ।
