समाचारमंगलबार, मंसिर २३, २०७१
राष्ट्रिय सहमतिको सरकारः गजुरेल
पाँचथर सदरमुकाम फिदिममा २३ मंसीरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरुले छुट्टै मोर्चा बनाएर सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
प्रसङ्ग बदल्दै उनले भने, “नेत्रविक्रम चन्दले पार्टी फुटाएर जाँदैमा हाम्रो पार्टीलाई केही असर नपरेको परेको छैन ।”
