समाचारबिहीबार, मंसिर २५, २०७१

एसएलसीमा सवै पास हुने

हिमालखबर

यो वर्ष प्राविधिक तर्फका परीक्षार्थीमा लागू हुने यो पद्दती आगामी वर्षदेखि सवैमा लागू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सवै उत्तीर्ण हुने परीक्षामा ग्रेडिङ पद्दती अपनाइनेछ । २५ भन्दा कम प्रतिशत ल्याउनेलाई ‘ई धेरै कमजोर’ विद्यार्थी मानिने छ भने ९० भन्दा माथि ल्याउनेलाई ‘विशिष्ट’ तहको प्रमाणपत्र दिइनेछ ।

२५ देखि ३९ प्रतिशत ल्याउनेलाई ‘बी कमजोर’, ४० देखि ५९ प्रतिशत ल्याउनेलाई ‘सी राम्रो’, ६० देखि ६९ प्रतिशत ल्याउनेलाई ‘बी धेरै राम्रो’ र ८० देखि ८९ प्रतिशत ल्याउनेलाई ‘उत्कृष्ठ’ तहको प्रमाणपत्र दिइने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>