समाचारबिहीबार, मंसिर २५, २०७१

‘८ माघमा संविधान जारी गर्न सहमति भइसक्यो’

हिमालखबर

विराटनगर विमानस्लथलमा २५ मंसीर साँझ सञ्चारकर्मीसँगको भेटमा उनले वर्तमान अवस्थाGachhdarमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि संविधान महत्वपूर्ण भएकाले सरकारमा सहभागी नहुने प्रस्ट पारे ।

उनले ८ माघमै संविधान जारी गर्ने विषयमा कांग्रेस, एमाले, एमाओवादी र मधेशकेन्द्रित दलबीच सहमति भइसकेकाले समयतालिका छोट्याएर सबै दलको सहमतिमा संविधान जारी हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>