समाचारआइतबार, मंसिर २८, २०७१
पृथ्वी जयन्ती मनाउन राप्रपा नेपालको माग
राप्रपा नेपालले २९ मंसीरमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउँदै पृथ्वी जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग गरेको हो । “नेपाल एकीकरण गर्ने राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्छ,” राप्रपा नेपालको मागमा उल्लेख छ ।
