समाचारबिहीबार, पौष ३, २०७१

५ रेक्टर स्केलको भूकम्प, देशभर धक्का महसुस (अपडेट)

हिमालखबर

३ पुस साँझ ९.१७ बजे भूकम्प गएको छ । काठमाडौ‌बाट १२३ किलोमिटर पूर्वतर्फ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्प गएको हो ।

सोलखुम्बुको नाम्चेबजारबाट २६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा भुकम्पको केन्द्रविन्दु रहेको अनुमान गरिएको छ । काठमाडौं लगायत देशभर भुकम्पको महसुस गरिएको थियो ।

भुकम्पले पुर्‍याएको क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पबारे थप अध्ययन भइरहेको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>