समाचारमंगलबार, पौष १५, २०७१

अव सडक संघर्षबाट संविधानः महतो

हिमालखबर

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अव संघर्षबाट संविधान जारी गर्ने बताएका छन् ।

रौतहट पुगेका महतले कांग्रेस–एमालेले विगतका सहमति र आन्दोलनको भावना विपरीत संविधान ल्याउन खोजेकाले अव आन्दोनलकै माध्यमबाटै संविधान जारी गर्ने बताए ।

उनले सडक सङ्घर्षको कार्यक्रम तय भइरहेको बताए । १६ फागुन २०६४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालकै संलग्नतामा गरिएको सम्झौता विपरीत कांग्रेस एमाले लागेको उनले आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>