गुरूङ समुदायमा अाज नयाँ बर्षलाई स्वागत गर्दै तमू ल्हाेसार पर्व मनाइदैछ । २५९९ औँ ल्होसार भेडा बर्षका रुपमा सांस्कृतिक नाच र अन्य विधिपूर्वक मनाइदैछ ।
सरकारले याे पर्वका अवसरमा सार्वजनिक विदा दिएकाे छ । यस्तै, कुमारी जात्रा पनि शुरु भएकाे छ । काठमाडाैंमा मनाइदै गरेकाे ल्हाेसार र कुमारी जात्राका केही तस्वीरहरु ।

बसन्तपुरमा जिवित देवीका रुपमा पुजिने कुमारीलाई महाेत्सवमा लगिदै ।

बसन्तपुरमा कुमारीकाे तस्वीर लिदै विदेशी पर्यटक ।

न्यूरोडमा गुरूङ समुदायले निकालेकाे तमु ल्हाेछार पर्व मनाउन निस्किएकाहरुलाई नियाल्दै ज्यापु समुदायका महिलाहरु ।

बसन्तपुरबाट निकालिएकाे गुरूङ समुदायमा प्रचलित घाटु नाच्दै युवतीहरु ।

तस्वीर: कृष्ण सिञ्जाली

तस्वीर: कृष्ण सिञ्जाली

तस्वीर: कृष्ण सिञ्जाली